२६ बैशाख २०७८, आईतवार
गृह देशभर थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा आज विहिवार थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार आज ७३९ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर २५६५९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल ७३८४ जना सक्रिय संक्रमित रहेका जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

साथै आज देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म १८०८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर