२४ बैशाख २०७८, शुक्रबार
गृह डोटीमा स्कार्पियोले ठक्कर दिँदा बालकको मृत्यु
डोटीमा स्कार्पियोले ठक्कर दिँदा बालकको मृत्यु

डोटी । डोटीमा स्कार्पियोले ठक्कर दिँदा डोटीमा एक बालकको मृत्युु भएको छ । जिल्लाको शिखर नगरपालिका–६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायरको मृत्यु भएको हो ।

डोटीबाट धनगढीतर्फ जाँदै गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका गौरवलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बालकलाइ ठक्कर दिने सकारपियो र चालकलाइ वप्रहरीले नियन्त्रणमा लिएर थतप अनुसन्धान गरिरहेको जनाउको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर