५ जेष्ठ २०७८, बुधबार
गृह ओली पक्षीय नेकपाको कार्यक्रम प्रदेश सभा भवनमा
ओली पक्षीय नेकपाको कार्यक्रम प्रदेश सभा भवनमा

काठमाडौं । गण्डकी प्रदेशको प्रदेश सभा भवनमा ओली पक्षीय नेकपाले कार्यक्रम गरेको छ ।

राष्ट्रिय युवा संघ गण्डकीले आज पोखरामा प्रदेशस्तरीय बृहत् युवा भेला गरेको हो ।

केपी शर्मा ओलीको समर्थनमा गरिएको पछिल्लो समयकै ठूलो कार्यक्रम भएको राष्ट्रिय युवा संघ गण्डकीले जनाएको छ ।

नेकपाका दुई पक्षले संघीय राजधानी काठमाडौैंसहित देशका विभिन्न सहरमा कार्यक्रम तथा प्रदर्शनहरु गरिरहेका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर