२४ बैशाख २०७८, शुक्रबार
गृह बादल झुक्किए ओलीतिर गएः यतै आउनुहुन्छः प्रचण्ड
बादल झुक्किए ओलीतिर गएः यतै आउनुहुन्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादल झुक्किएर ओली समूहको बैठकमा पुगेको बताएका छन् ।

तपाईंसँगै आन्दोलनमा होमिनुभएका बादललाई किन तपाईको समूहमा ल्याउन नसक्नुभएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ झुक्किएर उता जानु भएको जस्तो लाग्यो । मैले उहाँको भाषण पनि सुने यताका लागि तयार पारिएको भाषण उता सुनाउनुभएको जस्तो लाग्यो ।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर