५ जेष्ठ २०७८, बुधबार
गृह विधेयक प्रमाणीकरण
विधेयक प्रमाणीकरण

प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आज बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख यादवले असोज ७ गते बसेको प्रदेशसभाको बैठबकबाट पारित भएको विधेयक प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख यादवले विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर