५ जेष्ठ २०७८, बुधबार
गृह ओली समूहले चितवनको पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड माधव पक्षले फोडे
ओली समूहले चितवनको पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड माधव पक्षले फोडे

चितवन । चितवनमा नेकपाको पार्टी कार्यालयमा प्रधानमन्त्रीकेपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड माधव समूहले केही घण्टामै फोडेका छन् ।

भरतपुर महानगरपालिका ७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए । तर, उनीहरुले लगाएको ताला प्रचण्ड माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको बताइको छ ।

साथै साविक एमाले कार्यालयलाई नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ । चितवन जिल्ला कमिटीमा प्रचण्ड माधव समूह हाबी छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर