९ असार २०७८, बुधबार
गृह आहा! चाँदीजस्तै टल्किएका हीमश्रंखला
आहा! चाँदीजस्तै टल्किएका हीमश्रंखला

रोशन थापामगर, काठमाडौं। हिउँ परेपछि दोलखाका उच्च पहाडी तथा हिमाली क्षेत्रहरू चाँदीझैँ सेताम्ये भएका छन्।

सेताम्ये हिउँका कारण त्यहाँको वातावरण निक्कै मनमोहक लाग्न थालेको छ । पर्यटकहरू रमाउन थालेका छन्।


काठमाडौं उपत्यकाबाट ३/४ घण्टाको समयमा पुग्न सकिने मुढे, खरीढुंगा लगायतका क्षेत्रहरूका हिउँ खेल्नेहरुको उपस्थिति अधिक देखिन्थ्यो।

केही तस्बिरहरू हेर्नुहोस्ः

Facebook Comments

हरेक खबर खास खबर