२६ बैशाख २०७८, आईतवार
गृह बढुवा भएका ४६ डिएसपीको पदस्थापन (सूचिसहित)
बढुवा भएका ४६ डिएसपीको पदस्थापन (सूचिसहित)

प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका ४६ प्रहरी अधिकृतको पदस्थापन भएको छ।बढुवा भएका डिएसपीलाई दज्र्यानी चिन्ह प्रदान गर्दै प्रहरी प्रधान कार्यालयले आज पदस्थापन गरेको हो।

फागुन महिनाको तलवभत्ता पदस्थापन भएकै ठाउँबाट पाउने गरी पदस्थापन गरेको छ।

चिरञ्जीवी दाहालको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा, रमेश बोहराको प्रहरी शिक्षालय भरतपुर, प्रशासन शाखामा, भोलाकुमार भट्टको इलाका प्रहरी कार्यालय नवलपुर, पूर्वी नवलपरासीमा पदस्थापन भएको छ।

DSP_PADASTHAPANA_2077_11_07

Facebook Comments
+ posts

हरेक खबर खास खबर