२४ बैशाख २०७८, शुक्रबार
गृह देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै हालसम्म २ लाख ७३ हजार ५५६ जनामा कोरोना संक्तमण पुष्टि भएको छ भने हाल देशभर १ हजार ५२९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आज देशभर ९० जना कोरोना संक्रमति निको भएका छन् भने आज एक जना कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर