२४ बैशाख २०७८, शुक्रबार
गृह अदालतको फैसला मान्छौँ : नेम्वाङ
अदालतको फैसला मान्छौँ : नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सर्वोच्चको फैसला स्वीकार गर्ने बताएका छन् ।

सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेपछि प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाको कार्यान्वयन गर्दै अघि बढ्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पूर्वसभामुखसमेत रहेका नेम्वाङले प्रतिक्रिया दिएका थिएनन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर