२ जेष्ठ २०७८, आईतवार
गृह महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा ः अब राजनितीमा लाग्ने
महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा ः अब राजनितीमा लाग्ने

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा दएिको बताएका छन् । राजीनामा दिई अब राजनीतिमा फर्किने उनले बताएका छन्। । शुक्रबार राजीनामा घोषणा गरेका उनले अब बाँकी जीवन राजनीतिमै लगाउने जनाएका छन्।

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरेर खरेलले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको बताएका छन् । उनले भने प्रधानमन्त्रीलाइृ भेटेर राजीनामा दिएर आएको छुे ‘प्रधानमन्त्रीसँग छलफल गरेर यो (राजीनामा) गरेको छ। विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फकिर्ने बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर