५ जेष्ठ २०७८, बुधबार
गृह जोगबुडामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
जोगबुडामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा। डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका १२ जोगबुडा स्थित सिद्धनाथ मन्दीर नजिकै से ७ प ८४२१ नम्बरको मोटरसाईकल दुर्घटनामा परशुराम नगरपालिका १२ का २० बार्षिय सन्तोस विक रहेका प्रहरीले जनाएको छ।

तिब्र गतीका कारण अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको अनुमान छ।

मृतकको सव पोष्टर्माटमका लागि जोगबुडा अस्पतालमा राखीएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर