२६ बैशाख २०७८, आईतवार
गृह फार्ममाआगलागी हुँदा २० गाईको मृत्यृ
फार्ममाआगलागी हुँदा २० गाईको मृत्यृ

सप्तरी । अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी २० गाई जलेर मरेका छन् । प्रहरकिा अन्सार गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फार्ममा ६० मध्ये ती गाई जलेर मृत्यु भएको छ । तीमध्ये १० गाई घाइते र ३० हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले जानकारी दिए । आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले बताएका छन् । सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर