२६ बैशाख २०७८, आईतवार
गृह बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि 
बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि 

काठमाडौँ। बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आमिर खानलाई कोरोना संक्रमण कोरोना पोजिटिभ भएको हो । पोजिटिभ भएसँगै उनी आफ्नै निवासमा क्वारेन्टाइनमा बसेका छन् ।

द टाइम्स अफ इन्डियाका अनुसार कोरोना पुष्टिभएसँगै होम क्वारेन्टाइनमा रहेका उनले हालसालै आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध गरेको बकताईएको छ ।

उनले आफ्नो जन्मदिनदेखि सामाजिक सञ्जालबाट ब्रेक लिएका थिए । ुमलाई जन्मदिनको शुभकामना दिनुहुने सबैमा आभार । अब यो नै सामाजिक सञ्जालमा मेरो अन्तिम पोस्ट हुनेछ । अब म सामाजिक सञ्जाल चलाउन बन्द गर्छु,ु उनले लेखेका थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर