२६ बैशाख २०७८, आईतवार
गृह अन्लाइन शपिङबाट आईफोन मगाएको डेलिभरी मार्फत घर पुग्दा टेबल
अन्लाइन शपिङबाट आईफोन मगाएको डेलिभरी मार्फत घर पुग्दा टेबल

काठमाडौं । अन्लाइन शपिङ गर्दा धोका पाइने सम्भावना रहेको हुन्छ। धेरै मानिसले एउटा सामान किनेको अनि अर्को आइपुगेको गुनासो सुनाउछन् । यस्तै घटना मलेसियामा भएको छ । एक व्यक्तिले आइफोनको अर्डर दिएका थिए , तर उनलाई फोनको साटो टेबुल दिइयो । उनलार्इू पठाएको टेबुल ठ्याक्कै आईफोन जस्तै छ । डेलिभरीपछि सामान खोल्दा त मानिसको जत्रो लम्बाइ भएको टेबुल पाए ।

एक युवकले ई–कमसै वेबसाइटमा एकदमै कम मूल्य देखेर आईफोन अर्डर गरे तर प्रोडक्ट डिस्क्रिप्सन राम्ररी हेरेनन् । आईफोन भन्ठानेर उनले आईफोन जस्तो देखिने टेबुल अर्डर गरेका थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर