२६ बैशाख २०७८, आईतवार
गृह युरोपेली विश्वकपक छनोटमा , बेल्जियमको बेलारुसमाथि ८–० को फराकिलो जित
युरोपेली विश्वकपक छनोटमा , बेल्जियमको बेलारुसमाथि ८–० को फराकिलो जित

काठमाडौं । युरोपेली विश्वकपक छनोटमा बेल्जियमले मंगलबार बेलारुसमाथि ८–० को फराकिलो जित हात पारेको छ । जस्मा हान्स भानकेनले दुई गोल गरे । यो सँगै बेल्जियम तीन खेलबाट ७ अंकसहित समूह ई को शीर्ष स्थानमा रहेको छ।

यसअघि शीर्ष स्थानमा रहेको चेक गणतन्त्र भने वेल्स सँग १–० ले पराजित भएको छ । समूह ए मा डिएगो जोटा र क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ ले हरयकोे छ । पोर्चुगल समूहको शीर्ष स्थानमा छ र उसको तीन खेलबाट ७ अंक छ ।समूह जी मा नेदरल्यान्ड्सले जिब्राल्टरमाथि ७–० को ठूलो जित निकालेको छ । यस समूहको शीर्ष स्थानमा रहेको टर्कीले लात्भियासँग ३–३ को बराबरी खेल्यो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर