२६ बैशाख २०७८, आईतवार
गृह नेपाली कर्मचारीको तलबमा १.८९ प्रतिशतले बृद्धी
नेपाली कर्मचारीको तलबमा १.८९ प्रतिशतले बृद्धी

काठमाडौं । चालू आर्थिक वर्ष २०७७ को फागुनसम्ममा कर्मचारीको तलब तथा ज्यालादर बृद्धी भएको छ ।चालू आर्थिक वर्ष २०७७ को फागुनसम्ममा कर्मचारीको तलब तथा ज्यालादरसूचांक १.८९ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको यही अवधिमा यो सूचांक ७. ५१ प्रतिशतले बढेको हो ।देशको वर्तमान वित्तीय स्थिती सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जनाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर