२६ बैशाख २०७८, आईतवार
गृह डडेल्धरामा दुर्घटना न्यूनिकरणका लागि ‘स्लो बाईक रेस’
डडेल्धरामा दुर्घटना न्यूनिकरणका लागि ‘स्लो बाईक रेस’

डडेल्धुरा। डडेल्धराको परशुराम नगपालिकामा ‘स्लो बाईक रेस’ प्रतियोगिताको आयोजना गरिएको छ।

नयाँ बर्ष २०७८ को शुभकामाना आदानप्रदान सहित तिब्र गतिका कारण हुने दुर्घटना न्युनीकरणका लागि प्लस पुनपुना क्लवले प्रतियोगिताको आयोजना गरेको हो।No description available.

प्रतियोगितामा २३ जना सहभागि भएका थिए। प्रतियोगितामा लाईसेन्स अनिवार्य गरिएको थियो।

सबैभन्दा धेरै १ मिनेट ३९ सेकेन्डमा ५० मिटरको दूरी पार गर्दै बिर बहादुर बोहरा प्रथम भएका छन्।No description available.

यस्तै १ मिनेट २९ सेकेन्ड मा निर्धारीत दूरी पार गर्दै गोकर्ण मल्ल द्धतिय र १ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै लोकेन्द्र बोहराले तृतिय स्थानमा चित्त बुझाएका छन्।No description available.

Facebook Comments
+ posts

हरेक खबर खास खबर