२६ बैशाख २०७८, आईतवार
गृह मंगलबार सार्वजनिक विदा
मंगलबार सार्वजनिक विदा

सुर्खेत। कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते (मंगलबार)का दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने जनाइएको छ। नेपाल सरकारले देशभर सार्वजनिक विदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक विदा गरेको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर