२ जेष्ठ २०७८, आईतवार
गृह माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ। समसामायिक राजनीतिक विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए।

कुन—कुन विषयमा छलफल गर्ने भन्ने अजेण्डा तय भइनसकेकाले विषय प्रवेश गरेपछि मात्रै थाहा हुने साहले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चा बनाउन माओवादीले लामो समयदेखि प्रयास जारी राखेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर