५ जेष्ठ २०७८, बुधबार
गृह जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप गर्यो आदेश (आदेश सहित)
जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप गर्यो आदेश (आदेश सहित)

काठमाडौं। जिल्ला प्रसनका कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि लागू हुने गरी थप आदेश जारी गरेको छ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश जारी गरेका हुन्।

जारी आदेशमा मृत्यु, संस्कार र बिरामी कुरुवाको रुपमा रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्ने उल्लेख छ।

 

Facebook Comments
+ posts

हरेक खबर खास खबर