१७ श्रावण २०७८, आईतवार
गृह किन बोलायो माधव पक्षले आकस्मिक बैठक?
किन बोलायो माधव पक्षले आकस्मिक बैठक?

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले आकस्मिक बैठक डाकेको छ।

कलंकीको मेघा पार्टी प्यालेसमा नेपाल स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको एक नेताले बताएका छन्।


माधव नेपाल र झलनाथ खनाल पुगेपछि बैठक शुरू हुनेछ।  भोलिदेखि उपत्यकामा निषेधाज्ञा लागू हुने भएकाले त्यसअघि नै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

Facebook Comments

हरेक खबर खास खबर