२४ बैशाख २०७८, शुक्रबार
गृह गण्डकी प्रदेश: सांसद मनाङे मोबाइल स्वीच अफ गरेर बेपत्ता
गण्डकी प्रदेश: सांसद मनाङे मोबाइल स्वीच अफ गरेर बेपत्ता

पोखरा। मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ ‘दीपक मनाङे’ संसदमा उपस्थित भएका छैनन्। मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दलले सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कबाहिर रहेका जनाइएको छ।

उनी मोबाइल स्वीच अफ गरेर बसेका छन्। आजै मतदान हुने कार्यसूची छ। पहिले फोन गर्दा नउठाएको र पछि अफ गरेर बसेको बताइएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर