३१ जेष्ठ २०७८, सोमबार
गृह एकै दिनमा ४,८९७ जनामा कोरोना संक्रमण पुष्टि
एकै दिनमा ४,८९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४,८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालष्का अनुसार सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ। पछिल्लो घण्टामा ४,७७४ पीसआर र १२३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्। ५४ जना क्वारेन्टिनमा छन्।


Facebook Comments
+ posts

हरेक खबर खास खबर