२० श्रावण २०७८, बुधबार
गृह किन भयाे गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका स्थगित?
किन भयाे गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका स्थगित?

पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन्।


दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अराोप एमालेले लगाएको छ।

Facebook Comments

हरेक खबर खास खबर