३१ जेष्ठ २०७८, सोमबार
गृह कैलालीमा थप एक संक्रमितको मृत्यु
कैलालीमा थप एक संक्रमितको मृत्यु

कैलालीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।


बैशाख १४ गते सेती अस्पताल भर्ना भएकी महिलाको बुधवार राति मृत्यु भएका अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर