२० श्रावण २०७८, बुधबार
गृह पूर्वरानी कोमल शाह आईसियूमा सारियाे
पूर्वरानी कोमल शाह आईसियूमा सारियाे

कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्व रानी कोमलको स्वास्थ्य अवस्थामा गिरावट आएको छ।

स्वास्थ्यमा केही गिरावट आएपछि उनलाई आईसियूमा सारिएको छ।


संक्रमण भएपछि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल पूर्वअधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए।

उपचारमा संलग्न डा. जेपी जयसवालले नेपाल समयसँग भने, ‘अहिले म पूर्वराजारानी हाम्रै निगरानीमा छन्।

पूर्वराजाको स्वास्थ्य सामान्य रहे पनि पूर्वरानीको स्वास्थ्यमा भने गिरावट आएको छ। अक्सिजन लेभल घटेकाले आईसियूको सहयोगमा उपचार भइरहेको छ।’

Facebook Comments

हरेक खबर खास खबर