५ असार २०७८, शनिबार
गृह डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

डडेल्धुरा अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै १५ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो।

असपतालले आकस्मिक सेवा मात्रै सञ्चालन गर्ने भएकाले औषधीलाई निरन्तरता दिने बिषयमा अथवा आकस्मिक अवस्थाका विरामीका लागि चिकित्सहरुसंग राय लिने व्यवस्था मिलाइएको र चिकित्सकको सल्लाह पश्चात् मात्रै ओपीडी सेवा दिइने अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जगदीशचन्द्र बिष्टद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।


स्वास्थ्य मन्त्रालयले पनि इमरजेन्सीबाहेकका ओपिडी र इलेक्टिभ सर्जरी हाललाई बन्द गर्न परिपत्र गरेकोलेसेवा बन्द गेरेको हो।No photo description available.

Facebook Comments

हरेक खबर खास खबर