५ असार २०७८, शनिबार
गृह देउवाले किन बाेलाए आकस्मिक पत्रकार सम्मेलन?
देउवाले किन बाेलाए आकस्मिक पत्रकार सम्मेलन?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै छन्। कोभिड–१९ नियन्त्रणका लागि सरकारले गरेको प्रयास, सत्ता सहकार्य, समयसामयिक राजनीतिक विषय र पार्टीको आगामी महाधिवेशनको सन्दर्भमा देउवाले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छन्।

केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको सन्दर्भमा सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।


Facebook Comments

हरेक खबर खास खबर