२४ बैशाख २०७८, शुक्रबार
गृह रुपन्देहीमा कोरोना संक्रमित युवाले गरे शौचालयमा आत्महत्या
रुपन्देहीमा कोरोना संक्रमित युवाले गरे शौचालयमा आत्महत्या

रूपन्देही। रुपन्देहीको सैनामैनास्थित कोरोना विशेष अस्पतालमा एक कोरोना सक्रमित युवाले झुण्डिएर आत्महत्या गरेका छन्।

तीनदिन पहिलेदेखि पुनःसञ्चालनमा आएकोे सैनामैना १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालमा रहेका संक्रमितले शौचालयमा झुण्डिएर आत्महत्या गरेको नगरप्रमुख चित्र बहादुर कार्कीले बताए।

सो अस्पतालबाट एक जटिल बिरामीको लागि हेलिकप्टर मगाएर हिजोमात्रै काठमाडौं उपचारका लागि लगिएको थियो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर