२४ बैशाख २०७८, शुक्रबार
गृह सरकारलाई डा. महेश मास्केको यस्ताे छ सुझाव
सरकारलाई डा. महेश मास्केको यस्ताे छ सुझाव

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई बेड उपलब्ध गराउन नसक्ने भन्दै हात उठाइरहेका बेला बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले सरकारलाई सुझाव दिएका छन्।

डा. मास्केले काठमाडौं उपत्यकालगायत देशका धेरै वटा मेडिकल कलेज र निजी अस्पतालहरुलाई दुई महिनाका लागि कोभिड डेडिकेटेड अस्पतालमा परिवर्तन गर्न सरकारलाई सुझाएका छन्।

सरकारलाई डा. मास्केले भने, ‘धेरै मेडिकल कलेज र निजी अस्पतालहरूलाई अस्थायी रुपमा दुई महिनाका लागि कोभिड डेडिकेटेड अस्पतालमा परिवर्तन गर्नुहोस्।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर