५ जेष्ठ २०७८, बुधबार
गृह झलनाथ खनाललाई कोरोना पुष्टि, नर्भिक अस्पताल भर्ना
झलनाथ खनाललाई कोरोना पुष्टि, नर्भिक अस्पताल भर्ना

काठमाडौं। नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोनाभाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा खनालमा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

शुरुमा मनमोहन अस्पताल लगिएका खनाललाई शनिवार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर