२४ बैशाख २०७८, शुक्रबार
गृह दिल्लीमा एकसाता लम्बियो लकडाउन
दिल्लीमा एकसाता लम्बियो लकडाउन

दिल्ली। भारतको राजधानी दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ।

मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन्।

कोरोनाबाट प्रभावित मध्ये एक भारतीय सहर दिल्लीमा पछिल्लो समय संक्रमित र मृतकको संख्यामा ब्यापक बृद्धि छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर