२६ बैशाख २०७८, आईतवार
गृह पोर्चुगलमा संसारकै ‘सबैभन्दा लामो’ झोलुङ्गे पुल
पोर्चुगलमा संसारकै ‘सबैभन्दा लामो’ झोलुङ्गे पुल

पोर्चुगलको आरोकामा पैदलयात्री हिँड्ने संसारकै ‘सबैभन्दा लामो’ झोलुङ्गे निर्माण भएको छ।

सर्वसाधारणका लागि उक्त पुल औपचारिक रूपमा मे ३ तारिखमा खुला गरिनेछ।

कुल २८ लाख अमेरिकी डलर लागतमा निर्मित पुलको लम्बाइ ५१६ मिटर रहेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर