२ जेष्ठ २०७८, आईतवार
गृह प्रेस पास अब अनलाइनबाटै
प्रेस पास अब अनलाइनबाटै

काठमाडौं। सञ्चार तथा सूचना प्रविधी मन्त्रालय अन्तरगतको सूचना तथा प्रशारण विभाग बाट पत्रकारलाई उपलब्ध गराइदै आएको प्रेस पास अब अनलाइनबाटै लिन सकिने भएको छ।

सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार उक्त सेवाको सुरुवात गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिए।

यसअघि पासकै लागि विभागको कार्यालयसम्म पुग्नुपर्ने बाध्यया थियो। अब भने विभागको वेबसाइटमै कागजात अपलोड गरेर पास लिन सकिनेछ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर