२६ बैशाख २०७८, आईतवार
गृह राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री
राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न सितलनिवास पुगेका छन्।

एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो।

बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन।

बैठक सकिएपछि प्रधानमन्त्री ओली सितलनिवास पुगेका हुन्। भेटवार्ता के बिषयमा भइरहेको हो भन्ने बारेमा भने जानकारी प्राप्त भएको छैन।

Facebook Comments
+ posts

हरेक खबर खास खबर