२६ बैशाख २०७८, आईतवार
गृह लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शैकर पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्रिमा नियुक्त गरेका हुन्।

नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको थियो।No description available.

मुख्यमन्त्री पौडेलले आइतबार बिहान अविश्वासको प्रस्ताव आउने भएपछि राजिनामा दिएका थिए। आजै दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेशको बिशेष अधिवेशन पनि स्थगित भइसकेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर