५ जेष्ठ २०७८, बुधबार
गृह दाङमा अक्सिजन अभावले कोरोना संक्रमितको मृत्यु
दाङमा अक्सिजन अभावले कोरोना संक्रमितको मृत्यु

दाङ। जिल्लाको बेलभलुण्डि अस्पतालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही १५ का ७७ वर्षीय पुरूष रहेका छन्।

आइसीयुमा उपचाररत उनको अक्सिजन अभावका कारण मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिएका छन्।

उनका अनुसार बेलझुण्डि कोरोना अस्पतालमा अहिले अक्सिजन सकिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर