२ जेष्ठ २०७८, आईतवार
गृह लुम्बिनी प्रदेशमा एमाले सांसद पाण्डेले दिए राजीनामा
लुम्बिनी प्रदेशमा एमाले सांसद पाण्डेले दिए राजीनामा

बुटवल। नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन्।

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्रमा हालको राजनैतिक परिस्थितीलाइ नियाल्दै राजीनामा दिएको बताएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर