५ जेष्ठ २०७८, बुधबार
गृह पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि
पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उद्ययनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फुयाँललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्री ढकालले सामाजिक संजालबाट दम्पतीलाई नै भाइरस संक्रमण पुष्टि भएको जनाएका छन्।

आइतबार गरिएको परीक्षणमा नतिजा पजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन्। अहिले निवासमै आराम गरिरहेको समेत उनले उल्लेख गरेका छन्।

आफूहरुसँग सम्पर्कमा आएकालाई सावधानी अपनाउन समेत उनले आग्रह गरेका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर