२ जेष्ठ २०७८, आईतवार
गृह मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीले विश्वासको मत लिने
मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन्।

बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ।

यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बतायो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर