२ जेष्ठ २०७८, आईतवार
गृह लुम्बिनीमा मुख्यमन्त्रसंगै थप दुई मन्त्रीले लिए शपथ
लुम्बिनीमा मुख्यमन्त्रसंगै थप दुई मन्त्रीले लिए शपथ

बुटवल। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसंगै थप दुई मन्त्रीले पनि सपथ लिएका छन्।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्री र हरी रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका हुन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर