२४ बैशाख २०७८, शुक्रबार
गृह विष्णु रिजालको विपक्षिलाई आलोचना प्रधानमन्त्रीको प्रशंसा
विष्णु रिजालको विपक्षिलाई आलोचना प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले विपक्षी दलको आलोचना गर्दै आफ्नो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।

ओलीले विश्वासको मत लिने निर्णय गरेकै दिन आइतबार राति नेता रिजालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदमले बाँकी २ वर्ष प्रधानमन्त्री पदमा ओलीले नै निरन्तरता पाउने वा मंसिरमा चुनाव हुने भन्ने कुरा तय गर्ने आशा व्यक्त गरेका हुन्।

संसदबाट ‘विश्वासको मत’ लिने निर्णय गरेर प्रधानमन्त्री ओलीले विपक्षीले अनिर्णयको बन्दी बनाइरहेको देशलाई निकास दिन लागेको दाबी नेता रिजालले गरेका हुन्।bipra

Facebook Comments
+ posts

हरेक खबर खास खबर