२४ बैशाख २०७८, शुक्रबार
गृह देउवाले किन बोलाए पदाधिकारीको आकस्मिक बैठक ?
देउवाले किन बोलाए पदाधिकारीको आकस्मिक बैठक ?

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको जनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर