५ जेष्ठ २०७८, बुधबार
गृह कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।

शर्माले सामाजिक सञ्जालमार्फत आफू कोरोनाबाट सङ्क्रमित भएको जानकारी दिएका छन्।

ज्वरो र जिउ दुख्ने समस्या भएपछि हिजो बेलुकी स्वाब दिएको र बिहान पोजेटिभ रिपोर्ट आएको शर्माले बताए।

अहिले आफू डेरामै आइसोलेशनमा रहेको र लक्षणले च्यापेको तर मनोबल उच्च रहेको शर्माले उल्ल्ेख गरेका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर