२६ बैशाख २०७८, आईतवार
गृह सुनको मुल्य बढ्यो
सुनको मुल्य बढ्यो

काठमाडौं। सुन प्रतितोलामा आज ४०० रूपैयाँ बढेको छ।

आज सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतवार सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भएको थियो।

तेजावी सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ। पाँच रूमैयाँ बढेको चाँदी १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर