५ जेष्ठ २०७८, बुधबार
गृह प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद बैठक
प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार फेरि मन्त्रिपरिषद बैठक बोलाएका छन्। हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो।

भोलिपल्टै प्रधानमन्त्रीले पुनः अर्को बैठक बोलाएका छन्। तर, बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन। मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर