२६ बैशाख २०७८, आईतवार
गृह सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो

काठमाडौं। सुनको मूल्य आज पनि बढेको छ।

प्रतितोला २ सय वृद्धि भएर छापावाल सुन आज ९० हजार ६०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुन प्रतितोला ९० हजार १०० रूपैयाँ निर्धारण गरिएको छ। तोलाको २५ रूपैयाँ बढेको चाँदीको बजार भाउ १ हजार ३२५ रूपैयाँ तोकिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर