२ जेष्ठ २०७८, आईतवार
गृह उपत्यकाका सीडीओहरुको बैठक जारी, यस्ता हुँदै छन् निर्णय? 
उपत्यकाका सीडीओहरुको बैठक जारी, यस्ता हुँदै छन् निर्णय? 

काठमाडौं। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक जारी छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकमा काठमाडौं तथा भक्तपुरका सीडीओ सहभागी छन् भने ललितपुरका सहायक सीडीओ सहभागी छन्।

बैठकले निषेधाज्ञालाई प्रभावकारी बनाउने विषयमा निर्णय गर्ने जनाइको छ। उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने विषयमा छलफलका लागि बैठक बस्न लागेको हो।

आजको बैठकले निषेधाज्ञा थप गर्ने काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर