२ जेष्ठ २०७८, आईतवार
गृह आइपीएल स्थगित गर्ने निर्णय
आइपीएल स्थगित गर्ने निर्णय

दिल्ली। भारतीय क्रिकेटको नियामक निकाय बीसीसीआइले जारी इन्डियन प्रिमियर लिग (आइपीएल)लाई रोक लगाउने निर्णय गरेको छ।

कोरोना भाइरस महामारीको कारण आइपीएलको २०२१ संस्करण अनिश्चितकालका लागि स्थगित भएको इएसपीएनले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर